राजनीनिती

लोकतान्त्रिक प्रर्णालीलाई बिथोलेर अराजकता तिर धकेल्ने यस्ता अपराधिक क्रियाकलाप निन्दनिय छन – एमाले

१४ चैत्र २०८१, शुक्रबार २१:२२

 

काठमाडौं । नेकपा एमालेले आज दिउसो तिनकुने क्षेत्रमा भएको राजाबादीहरुको प्रदर्शनलाई लोकतान्त्रिक प्रर्णालीलाई बिथोलेर अराजकता तिर धकेल्ने यस्ता अपराधिक क्रियाकलाप निन्दनिय छन भन्ने ठहर गरेकोछ ।
आज नेकपा एमालेका महासचिव संकर पोखरेलले एक बिज्ञप्ती निकाल्दै यस्तो ठहर गरिएकोछ ।


राजाबादीले गरेको प्रदर्शनका क्रममा भएका बिभिन्न क्षतीको जिम्मेवारी स्वयं राजाबादीनै हुनु पर्ने बिज्ञप्तीमा उल्लेख छ ।

एमालेले सम्पुर्ण प्रगतीशिल शक्तीहरु एकजुट हुन आहवन गरिएको छ भने उग्र प्रदर्शनमा संलग्नलाई कानुनी कारबाही गर्न सम्वन्धित निकायको ध्यनार्कषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्