काठमाडौं । नेकपा एमाले सुर्खेत-काठमाडौ सम्पर्क मंचद्दारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम तथा प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको २६ औ स्मृति दिवस सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज कल्पना थापा, विशिष्ट अतिथी पार्टी केन्द्रिय सदस्य नवराज रावत, अतिथिहरु नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवं बिरेन्द्रनगर नगरपालिका प्रमुख मोहन माया ढकाल, पार्टी केन्द्रिय सल्लाहकार जिवेन्द्र देव गीरी, पार्टी केन्द्रिय सल्लाहकार गेहेन्द्र दाहाल, कर्णाली प्रदेश कमिटी सचीव धुर्व कुमार शाही, कर्णाली प्रदेश कमिटी उप-सचीव पदमा खड्का, सम्पर्क समन्वय कमिटी सदस्य एवं सुर्खेत सम्पर्क कमिटी इन्चार्ज सीता नेपाल, कर्णाली प्रदेश सम्पर्क कमिटी पुर्व इन्चार्ज देवीराम भुसाल, कर्णाली प्रदेश सम्पर्क कमिटी अध्यक्ष भक्त बहादुर रावत, नेकपा एमाले सुर्खेत जिल्ला कमिटी अध्यक्ष कुलमणी देवकोटा, सुर्खेत पार्टी जिल्ला कमिटी उपाध्यक्ष मोहन सि बडवाल, कर्णाली प्रदेश सम्पर्क कमिटी सचीव लोकेन्द्र रोका, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य एवं पुर्वउप-सचीव घनश्याम पाण्डे, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य एवं विरेन्द्रनगर नगरपालिका उप-प्रमुख निलकण्ठ खनाल ,नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सचीव ओम कठायत, कर्णाली प्रदेश सम्पर्क कमिटीआर्थिक विभाग प्रमुख धुर्वराज गौतम प्रदेश सम्पर्क कमिटी सदस्यहरु माया सुवेदी र नगेन्द्र प्रसाद आचार्य, पण्च्पुरी गाउँ कमिटी अध्यक्ष भिम बहादुर रावत लगायत रहेका थिए ।
कार्यक्रमको प्रमुख अतिथी पार्टी केन्द्रिय सदस्य कर्णाली प्रदेश समन्वय कमिटीका इन्चार्ज क. कल्पना थापाले महत्त्वपूर्ण भनाइ सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममको अध्यक्षता सुर्खेत काठमाडौं सम्पर्क मन्चका अध्यक्ष पबित्र सुबेदी र संचालन उप सचिव देबि रावतले गर्नु भएको थियो ।