राजनीनिती

बल्खुमा मदन आश्रित स्मृति दिवस

४ जेष्ठ २०८२, शनिबार ०९:५३

काठमाडौं, ३ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली देखि पुर्व राष्ट्रपति बिधादेवी भण्डारीलगायत बल्खु पुगेका छन्।

मदन आश्रित स्मृति दिवसको अवसरमा भाग लिन नेकपा एमालेका शिर्ष नेताहरू बल्खु पुगेका हुन्।

२०५० जेठ ३ गते एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक जेठ ३ गते स्मृति दिवस मनाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्