काठमाडौँ १४ असार : नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीले शनिबार जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा दशरथ रङ्गशालादेखि तिनकुनेसम्म आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी हुनुहुँदै एमालेका महासचिव शङ्कर पोखरेललगायत ।
तस्बिर : हरिराम भेटुवाल / रासस