राजनीनिती

पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि

२० चैत्र २०७९, सोमबार ११:०४

काठमाडौँ। पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।  सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर २२७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्