राजनीनिती

मन्त्रीपरिषद बैठक जारी

८ श्रावण २०८२, बुधबार १२:४९

काठमाडौं, ७ साउन । मन्त्री परिषदको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा सो बैठक जारी रहेको हो ।

बुधवारको मन्त्री परिषद बैठक नियमित हो ।

प्रतिक्रिया दिनुहोस्