काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन ४ गते (आइतबार)को मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय :