राजनीनिती

विद्या भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

१० श्रावण २०८२, शुक्रबार १०:१२

काठमाडौँ  : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएकी छन् । नेकपा एमालेले राजनीतिमा प्रवेश गर्ने ढोका बन्द गरेपछि पछि भण्डारीले आफ्नो आगामी रणनीति अपराहन्न ३ बजे काठमाडौंको बबरमहल हाइटस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने भएकी हुन् ।

मंगलबार राति सम्पन्न नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्