राजनीनिती

संसदीय समितिमा राष्ट्रिय बिज्ञान प्रयोगशालाका बारेमा छलफल हुदैँ

१५ श्रावण २०८२, बुधबार ०८:२३

काठमाडौं, १४ साउन । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

जुन बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान १०ः३० बजेवाट सुरू हुनेछ  । जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्