राजनीनिती

प्रधानमन्त्री ओली र एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष लिम्बुननबीच भेटवार्ता

२३ श्रावण २०८२, बिहीबार १७:०७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष  जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच साइडलाइन भेट भएको हो ।

प्रतिक्रिया दिनुहोस्