राजनीनिती

पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि

३० चैत्र २०७९, बिहीबार १४:१७

काठमाडौँ। पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्