राजनीनिती

तिब्बतियन भएको आरोप लागेपछी टासीको नागरिकता र वडाको सिफारिस सार्वजनिक

२६ आश्विन २०८२, आईतवार ११:२९

काठमाडौँ । तिब्बतियन भएको आरोप लागेपछी तथा राष्ट्रियताबारे प्रश्न उठेपछि जेन–जीले  जलवायु अभियन्ता टासी ल्हाजोमको नागरिकता र वडाको सिफारिसपत्र साथै बिभिन्न नागरिक संघ संस्थाको बिज्ञप्ती सार्वजनिक गरेका छन् ।

इन्डिजिनिअस जेन–जी कलेक्टिभ र जेन–जी मुभमेन्ट अलाइन्सले उनको नागरिकता र वडाको सिफारिसपत्र साथै बिभिन्न नागरिक संघ संस्थाको बिज्ञप्ती सार्वजनिक गरेका हुन् ।

उनीहरूले टासीबारे उठेका प्रश्न र आलोचनाप्रति आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्