राजनीनिती

१०६ जनामा कोरोना संक्रमण पुष्टि

८ बैशाख २०८०, शुक्रबार १३:४५

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०६ जनामा संक्रमण पुष्टि भएको छ। १ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्