राजनीनिती

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

३ मंसिर २०८२, मंगलवार १०:४४

काठमाडौं । आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।

बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न

प्रतिक्रिया दिनुहोस्