राजनीनिती

नेपाल चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिम

२ पुष २०८२, बुधबार १७:११

काठमाडौं- नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा. मंगल रावलको नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ।

संघको कार्यालयमा डा. रावलको अध्यक्षतामा संघको सबै १९ वटै पदमा उम्मेदवारी दर्ता भएको छ।

काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुँदैछ।

यी हुन् डा रावल नेतृत्व टिमका उम्मेदवारहरु
अध्यक्ष : डा. मंगल रावल

वरिष्ठ उपाध्यक्ष : डा किर्तीपाल सुवेदी

उपाध्यक्ष तथा प्रदेश संयोजकहरु
डा. टंक बाराकोटी (कोशी)
डा. उदय नारायण सिंह (मधेश)
डा. अरुण शाही (बागमती)
डा. यज्ञराज सिग्देल (गण्डकी)
डा. सन्तोष पोखरेल (लुम्बिनी)
डा. रविन खड्का (कर्णाली)
डा. निरज अर्याल (सुदूरपश्चिम)

महासचिव : डा. कालुसिंह खत्री
कोषाध्यक्ष : डा. चाँदनी जयसवाल

सहसचिव: डा. रामजीवन प्रसाद

सह कोषाध्यक्ष: डा. सुवास गुरुङ

सदस्यहरु
डा. अमित झा, डा. अरुण उप्रेती, डा. निराजन तामाङ, डा. जेविना अन्सारी, डा. दिक्षा बोहरा र डा. पल्पसा श्रेष्ठ।

source : swastyakhabar.com

प्रतिक्रिया दिनुहोस्