Flash News

सिंहदरबारभित्र थरिथरिका फूलहरू (फोटोफिचर)

२० माघ २०७९, शुक्रबार ०२:५६

काठमाडौँ। दुनियाँमा फूललाई स्पर्श नगर्ने मान्छे सायद भेटिएलान् । प्रकृतिको अनुपम फूलका थुङ्गाहरु देख्दा दुखेको मन शान्त हुन्छ । अशान्त मन फूलमा ठोक्किएको बेला शान्त हुन्छ । फूलका अनेकन प्रकार छन्।

ति तमाम फूलहरूको प्रजाति मध्ये गुलाबलाई माया प्रेमको प्रतिकका रूपमा लिने गरिन्छ । जुन फूल काँडाको बीचमा फुल्ने गर्छ । वरिष्ठ फोटोपत्रकार मुकुन्द कालिकोटेले आफ्नो क्यामेरामा कैद गरेका सिंहदरबारभित्रका बगैचामा सजिएका फूलहरू हामीले यहाँ पस्केका छौं।

प्रतिक्रिया दिनुहोस्