राजनीनिती

थप १७ जनामा कोरोना संक्रमण

२२ बैशाख २०८०, शुक्रबार १२:४१

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २५७ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १६२ पुगेको छ भने संस्थागत आइशोलेशनमा २४ जना र आईसीयूमा १२ जना उपचाररत छन् ।

शुक्रबार मात्र ५७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्