Flash News

सरकारमा नजाने रास्वपाको निर्णय

२२ बैशाख २०८०, शुक्रबार १३:३९

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । यस्तै हाल प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्