राजनीनिती

सञ्चारमन्त्री तिमिल्सिना भन्छन्- पक्राउ परेका सबै पत्रकार रिहा, प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध

१४ कार्तिक २०८३, शुक्रबार २२:३६

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको बताएका छन् ।

उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन् । उनले भनेका छन्- ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् ।

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’

प्रतिक्रिया दिनुहोस्