Flash News

आज संसदमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने

१४ जेष्ठ २०८०, आईतवार ०२:००

काठमाडौँ। प्रतिनिधिसभाको  बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन, वानेश्वरमा बैठक बस्न लागेको हो । बैठक अपराह्न १ बजे बस्नेछ।

आजको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले ‘आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसअघि हिजो बसेको बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।

3366

प्रतिक्रिया दिनुहोस्