Flash News

चितवन–२ मा विजेता घोषणा गर्न उमेश श्रेष्ठले दिए आयोगमा निवेदन

२२ माघ २०७९, आईतवार १०:१५

काठमाडौँ। कांग्रेसकातर्फबाट चितवन २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका उमेश श्रेष्ठले रवि लामिछानेको पद गएसँगै आफूलाई विजेता घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। आइतबार श्रेष्ठले आयोग पुगेर यस्तो निवेदन दिएका हुन्।

के छ श्रेष्ठको निवेदनमा ?

12345

प्रतिक्रिया दिनुहोस्