Flash News

नेकपा एकीकृत समाजवादीका ७७ जिल्लाका इञ्चार्ज र सह–इञ्चार्ज

२८ भाद्र २०८०, बिहीबार ११:४७

काठमाडौं ।नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी हेरफेर अन्तर्गत ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज  तोकेको छ ।

जसमा जिल्लारविशेष जिल्ला कमिटी तथा संघीय निर्वाचन क्षेत्रमा समेत इन्चार्ज र सहइन्चार्ज तोकिएका छन् । गत भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार पार्टीले नेताहरुको जिम्मेवारी तोकेको हो ।

सो जिल्लाको इन्चार्ज केन्द्रीय कमिटी सदस्यलाई बनाएको छ भने केहीमा पोलिटब्युरो सदस्यलाई पनि जिल्ला इन्चार्ज बनाएको छ

 

पार्टीले धेरैज

 

प्रतिक्रिया दिनुहोस्