Flash News

सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल न्यायाधीशमा सिफारिस

८ पुष २०८०, आईतवार ०९:११

काठमाठौं, ८ पुस । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेलको नाम उच्च अदालतकाके न्यायाधीश सिफारिस गरिएको छ ।

आइतबार बसेको न्यायपरिषद् बैठकले कुँवर र पौडेल नाम उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस्