Flash News

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस महामन्त्री थापाबीच भेटवार्ता

२६ माघ २०७९, बिहीबार ११:१२

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ।

बिहीबार भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ। पछिल्लो समय कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई निरन्तर भेटवार्ता गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्