Flash News

चालु बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

२९ माघ २०७९, आईतवार ११:०८

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलेले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेका छन्।

अर्थमन्त्री पौडेलले आइतबारको संसद् बैठकमा उक्त प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गरेका हुन्। प्रतिवेदनमा २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्