Flash News

होली मिलन कार्यक्रम सम्पन्ना

१० चैत्र २०८०, शनिबार १४:५८

काठमाडौं । नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीको निर्देशनमा नेकपा (एमाले) मधेश प्रदेश सम्पर्क कमिटीको आयोजनामा नेकपा (एमाले)को केन्द्रिय कार्यालय च्यासलमा पार्टी अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा वलीको प्रमुख आतिथ्यतामा होली मिलन कार्यक्रम २०८०  सम्पन्ना भएको छ ।

उक्त होली मिलन कार्यक्रममा पार्टीका ७ वटा प्रदेश सम्पर्क कमिटी र ७४ वटा जिल्ला सम्पर्क मञ्चहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्