Flash News

काठमाडौंमा राप्रपाको गणतन्त्र विरोधी प्रदर्शन (फोटो)

२७ चैत्र २०८०, मंगलवार ११:१४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संघीय राजधानी  काठमाडौंमा प्रदर्शन गरेको छ ।

सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले भृकुटीमण्डपबाट शुरु भएको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्