Flash News

एमाले ताप्लेजुङको अध्यक्षमा डम्बर ध्वज तुम्बाहाङ्फे

२६ बैशाख २०८१, बुधबार ०६:३५

ताप्लेजुङ । नेकपा  (एमाले) जिल्ला कमिटी ताप्लेजुङको १२ औं जिल्ला अधिबेशनमा १२ औं जिल्ला अधिबेशनबाट अध्यक्ष-डम्बर ध्वज तुम्बाहाङ्फे, उपाध्यक्ष-दिपेन्द्र पोमु लिम्बु , सचिव-सन्तोस चाम्लिङ, उपसचिव-गोपाल न्यौपाने र उपसचिव -भिमादेवी ओझा लगायत  टिम बिजयी भएको छ ।

जिल्लाको १२ औं जिल्ला अधिबेशनमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जिल्ला अधिबेशन उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्