Flash News

२६०औं सेना दिवस सम्पन्न (तस्बिरसहित)

६ फाल्गुन २०७९, शनिबार ११:१५

काठमाडौँ। आज महाशिवरात्रि पर्व । पशुपति क्षेत्रमा रौनक देखिएको छ।

देवताहरुका पनि देवता भनिने महादेव शिव भगवान अर्थात् पशुपतिनाथको पूजा गर्ने भक्तालुको पवित्र पाशुपत क्षेत्रमा घुइँचो लागेको छ। शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ।

शुक्रबार रातिदेखि नै पशुपति क्षेत्रमा बाबाहरू बिन्दास बनेका छन्। उनीहरुका थरीथरीका भेषभूषा र हाउभाउ अवलोकन गर्न लायक छन्।

तस्वीरहरू:

तस्वीर: मुकुन्द कालिकोटे

प्रतिक्रिया दिनुहोस्