राजनीनिती

जापानका प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

१७ कार्तिक २०८३, सोमबार १६:४९

काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले आफ्नो नाम फिर्ता लिने जानकारी आफुलाई गराएको र निवेदन दिएको बताएका हुन् ।

संसदीय सुनुवाइ समितिको आज बस्ने बैठक अघि भएको अनौपचारिक छलफलमा जापानको प्रस्तावित राजदुतमा थापाको स्वार्थ बाझिने विषय भएको विषय जानकारी गराएकोले थापा आफैले नाम फिर्ता लिने बताएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्