Flash News

गुगल पोइन्ट (फोटो फिचर)

६ माघ २०८०, शनिबार १३:०८

गुगल पोइन्ट (फोटो फिचर)

इलामको रोङ गाउँपालिका ३ स्थित मेची राजमार्ग नजिकै भूमापन केन्द्र छ । जंगलले घेरिएको डाँडालाई स्थानीयले ब्रिटिस डाँडा वा गुगल पोइन्ट भन्ने गर्छन । यो डाँडा पछिल्लो समय चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्