Flash News

फोटो फिचर

२८ माघ २०८०, आईतवार ०९:५६

प्रदूषणको पराकाष्ठ

मुग्लिन – पोखरा सडक खण्ड मर्मत हुँदै गर्दा स्थानीय वासिन्दाले धूलोको डरलाग्दो प्रदूषण झेल्न परिरहेको छ ।

घाम ताप्दै जलनका बिरामी

सुष्मा कोइराला अस्पताल साँखुमा जलनका बिरामीलाई घाममा यसरी राखिने गरिन्छ । घामबाट प्राप्त हुने भिटामिन ‘डी’ ले जलनका बिरामीलाई चाँडो निको हुन मद्दत गर्दछ ।

मकवानपुरको इन्द्रसरोवर तालमा राखिएको डुङ्गा

मकवानपुरको इन्द्रसरोवर तालमा राखिएको डुङ्गा

प्रतिक्रिया दिनुहोस्