Flash News

पुष्पलाल स्मृति प्रतिष्ठान, हुम्लाको भवन शिलान्यास

६ जेष्ठ २०८०, शनिबार ०६:३९

हुम्ला। पुष्पलाल स्मृति प्रतिष्ठान, हुम्लाको भवन शिलान्यास गरिएको छ।

शुक्रबार केन्द्रीय परिषद सदस्य प्रेम लामाले उक्त भवनको शिलान्यास गरेकी हुन्। लामासहित नेकपा (एकीकृत समाजवादी) हुम्लाका नेताहरूले उक्त भवनको शिलान्यास गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्