Flash News

सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौंडामा भेला, बैठक सुरू

१३ पुष २०८०, शुक्रबार ०८:४१

हेटौंडा, १३ पुस । सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरू भएको छ।

बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक सुरू भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकटेलको आयोजनामा उक्त बैठक बसिरहेको हो ।

उक्त बैठकमा सातै प्रदेशको मुख्यमन्त्रि उपस्थित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्